जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दिए राजीनामा, प्रदीप यादवलाई स्वास्थ्य मन्त्रालयमा पठाउने तयारी
काठमाडौं,३१ वैशाख
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयबाट राजीनामा दिएका छन् । सो पछि फुटेको अशोक राईको जसपाबाट प्रदीप यादवलाई स्वास्थ्य मन्त्रालयमा पठाउने तयारी भएको छ । जसपाका नेताका अनुसार यादवको शपथ आजै हुने सम्भावना पनि छ ।
अध्यक्ष राईले ‘प्रधानमन्त्री ज्यूले तयारी गर्नु भन्नु भएको छ । तर शपथ आज या भोलि हुन्छ निधो!-->!-->!-->!-->!-->…
सबै पढ्नुहोस्